5/21/2011

संविधान बनाउन नसकेकाले राहदानी बेच्नु बाध्यता !

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले छोरी गायत्री साहलाई रातो पासपोर्ट बेच्नमात्र होइन अरुका रातो पासपोर्ट बेच्न सहयोग पुयाएर कमिसन खानसमेत सहयोग गरेको रहस्य फेला परेको छ ।

अब म्याद थपेर आलोपालो लुट्ने रे

जेठ १४ नजिकिदै जाँदा संबिधान जारी नहुने पक्का भएपछि सरकार सञ्चालक एमाले र माओवादी एक गुटहरु संबिधानसभाको म्याद थप्नुपर्नेमा जोड दिइरहेका छन् भने

आजदेखि नन्स्टप बन्द

खस क्षेत्रीलाई आदिवासी जनजाति ऐनमा सूचिकृत गराउन माग गर्दै खस क्षेत्री एकता समाजले आज आइतबार उपत्यका बन्द आहृवान गरेको छ ।

महराको मोनोपोली

माओवादीका नेता कृष्ण बहादुर महराले गृह मन्त्रालको जिम्मेवारी लिएपछि प्रहरी प्रशासनमा भुईँचालो आएको छ ।

अर्थमा भरतमोहन लिला

भरतमोहन अधिकारी जब देशको अर्थमन्त्री बन्छन् त्यहीबाट विभिन्न वितण्डाहरू सुरु हुन्छन् र त्यो अर्थमन्त्रीत्व देशका लागि अभिशाप बन्ने गरेको छ। देश अहिले जुन अध्याँरोमा छ त्यसको प्रमुख कारण छन् अधिकारी।

१० करोड चुना

काठमाण्डौं । भ्रष्टाचारको पर्याय बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा पास बितरण, ट्रली प्रकरण, सरसफाइका सामान खरिदमा भएका अनियमितता र सेक्युरिटी स्टीकर काण्ड हुँदै

जापानिज भाषा पढ्ने हो ?

 नेपालमा जापानी भाषाको विकास, विस्तार र गुणस्तरीय पठनपाठन गर्ने उद्देश्यले स्थापित जापानीज भाषा स्कुल सङ्घ नेपाल सञ्चालनमा आएको छ।

कुर्सी नपाएपछि घुर्की

कुर्सी नपाएपछि आन्दोलनको नाटक मञ्चन गर्ने मधेसी नेताहरूको बानी नै हो ।

अब कसलाई धम्की दिने कामरेड ?

माओवादीले पार्टी उपाध्यक्ष बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता जनक बर्तौलालाई एकीकृत नेकपा माओवादीले पार्टीबाट निलम्बित गरेको छ।

इराकमा नेपाली पक्राउ

गैरकानुनी रुपमा अमेरिका छिर्न लागेका ६ जना नेपालीहरु पक्राउ परेको खबर सेलाउन नपाउदै अर्का एकजना नेपाली गैरकानुनी रुपमा टर्की छिर्न लाग्दा पक्राउ परेका छन् ।

सिंगापुरमा बस्ने नेपाली फन्दामा

सिंगापुरमा गैरकानुनीरुपमा बसोबास गर्दै आएका नेपालीहरु पक्राउ परेका छन् ।  सिंगापुरको इमिग्रेशन एण्ड चेकप्वाइन्टका अधिकारीहरुले  पक्राउ गरेका ४८ जनामध्ये केही नेपालीहरु रहेको बताइएको छ । नेपाली बाहेक भारत, चीन, बंगालादेशका नागरिक पनि पक्राउ परेका छन् । गैरकानुनीरुपमा बसोबास गरिरहेकाहरुलाई काममा लगाउने ६ जना सिंगापुरका नागरिकहरु पनि पक्राउ परेका छन् । पक्राउ परेका नेपालीहहरुसहित सबैलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । गैरकानुनी रुपमा बसोबास गर्नेहरुमाथि ६ महिना सम्मको जेल सजाय हुने सिंगापुरको कानुनमा व्यवस्था छ ।

भारतमा नेपालीलाई जन्मकैद

भारतको अम्बाला अदालतले एकजना नेपालीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

Why do Migrant Workers Run To be illegal ?

-By  Shyam C. K.
According some reports approximately ---- numbers of Nepalese are  working illegally  all  over the world, risking their life. Amongst the countries frequented by more Nepalese workers,   Malaysia has the …..approximate number of illegal workers, Saudi Arabia has… , Qatar….. has…, UAE…… has, Bahrain… has, and Kuwait has…. Numbers of workers working illegally.

प्रवासी श्रमिक कसरी गैरआवासीय नेपाली ?

सुशील खड्का
“गैरआवासीय नेपाली” भनेको नेपाली मूलको विदेशी नागरिक हो भने “बिदेशमा बस्ने नेपाली नागरिक” गैरआवासीय नेपाली हुनै सक्दैन।

रेष्टुराको नाम लोभी बुद्ध राखे पछि हंगामा

पूर्व गोर्खाहरुको पक्षमा अभियान चलाएर नेपालीमाझ लोकप्रियता कमाएकी बेलायती अभिनेत्री जोहान्ना लुम्लेको मनपर्ने रेष्टुरेन्टले नेपालमा जन्मेका शान्तिका अग्रदूत गौतम बुद्धको अपमान गरेको आरोप लागेको छ । उक्त कुरा वेलायतबाट प्रकाशित इभिनिगं स्टान्र्डरले जनाएको छ ।

प्यानल र मोर्चा बनाएर एनआरएनमा सहभागी नहुने

गैरआवासीय नेपाली संघ एक गैर राजनितिक, नाफा रहित सामाजिक संस्था हो,

एक नेपालीको मृत्यू

दोहा– बैदेशिक रोगजारीका शिलशिलामा २२ महिनादेखि कतारस्थित एक स्थानीय कम्पनीमा स्काफोल्डरको रुपमा कार्यरत जलथला ५ झापाका लक्ष्मी प्रसाद खतिवडाको गत शनिवारका असामयीक निधन भएको छ ।

अनेसास र नवोदितको दोस्रो वाचन श्रृंखला सम्पन्न

प्रेम लामा,दोहा– अनेसास र नवोदित साहित्यिक मोवाइल पुस्तकालयको संयूक्त रुपमा आयोजना गरेको दोस्रो कविता वाचन श्रृंखला कवि चर्चित ढुंगेलको संयोजकत्वमा सम्पन्न भएको छ ।

करारनामा दुतावासमा अनिवार्य बुझाउनुपर्ने नियमको स्वागत

दोहा– दोहास्थित नेपाली नियोगले कतार आउने हरेक कामदारहरुको करारनामा दुतावासमा पेश गर्नुपर्ने नयाँ प्रावधान कायम गरेकोमा समुदायबाट त्यसको स्वागत गरिएको छ ।

द पेनिनसुलाका कर्मचारीबाट आर्थिक सहयोग

यसैगरी दर अल शार्कको प्रिन्टिङ प्रेसमा कार्यरत युवाहरूको पहलमा चेली मिश्रको उपचारका लागि आर्थिक सहयोग पठाइएको छ ।

फर्किइन् मुटुरोग पिडित निशा, उपचारका लागि झण्डै ६ लाख संकलित

दोहा– कतारवासीहरूबाट उल्लेख्य आर्थिक सहयोग प्राप्त गरेकी मुटुरोगी निशा मिश्र गत शुक्रवार नेपाल फर्किइन् ।

भट्ट र पोखरेलद्वारा ६ वटा टिकट प्रदान

रवि रोषी, दोहा– विभिन्न कारणबाट दुख पाएर कतारमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्ने  लगायत विभिन्न सामाजिक क्षेत्रहरुमा सहयोग गर्ने क्रममा कतारमा रहने नेपाली यूवाहरुको जमात हालका दिनहरुमा कतारमा नमूना बन्दै गइरहेका छन् ।

निर्देशिका संशोधन प्रस्ताव

एनसीसी कतारको निर्देशिकालाई शंसोधन गर्नु परेको खण्डमा मौजुदा परिषदको अन्तिम भेलामा प्रस्ताव गर्नुपर्ने प्रावधान छ ।

एनआरएनए–एनसीसी कतारको तेश्रो परिषद भेला सम्पन्न, वर्तमान परिषद विघटन

दोहा,गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद ९एनआरएनए–एनसीसी० कतारको २००९ देखि २०११ सम्मको बर्तमान कार्यकालको तेश्रो तथा अन्तिम परिषद भेला गत १३ मे, शुक्रवार सम्पन्न भएको छ ।

नयाँ मेनपावरलाई जिम्मा दिने तयारी

जापानमा कामदार पठाउनका लागि नयाँ मेनपावरलाई सुचीकृत गर्न सिफारिस गरिने भएको छ ।

एउटै कम्पनीका दुईको ज्यान गयो

क्वालालम्पुर । मलेसियामा एक कम्पनीमा तीन दिनको फरकमा दुई जनाको ज्यान गएको छ भने एक जना उपचार पछि होस्टलमा फर्किएका छन् ।

5/20/2011

माओवादीलाई क्यासिनो मोह

माओवादी मजदुरहरु नै क्यासिनोको हर्ताकर्ता बन्न खोजेका छन् ।

एनआरएन अब नयाँ दृष्टिकोणले अघि बढ्छ

जीवा लामिछाने, उपाध्यक्ष एनआरएनए
सोभियतकालमा रसियाली नागरिकलाई आफ्नो सम्पत्ति राख्ने अधिकार थिएन।

काम, दाम र कोरिया

भीषण राई
पैसा कमाउने रन्कोले संखुवासभादेखि काठमाडौंसम्मको यात्रा गरायो। अब भने उनीकोरियाको यात्रामा निस्किएका छन् ।

अमेरिकामा नक्कली शरणार्थी बन्दै नेपाली

किशोर पन्थी
नक्कली कथा बनाएर शरणार्थीका लागि आवेदन दिने क्रम बढ्दा अमेरिकामा नेपालको राजनीतिक अवस्थाबारे मात्र होइन, नेपालका माओवादीबारे समेत नकारात्मक सन्देश फैलिएको छ

नेपाली राजनीतिका पात्रहरू र प्रवृत्ति

रमिला नेपाल
भनिन्छ , प्रत्येक कन्ति पछि महान नयां नेताहरू जन्मिन्छ । तर  बिडम्बना नेपालको , यहां प्रत्येक कन्ति पछि महान नयां नेताहरू जन्मिनुको साटो , भएका गनिएका पूराना नेताहरू समेत गनाउन थाल्दछ । जनताले जून कुराहरूको परिबर्तन र सुधारको निम्ती उनीहरूलाई पत्याएका हुन्छन् । सत्तामा पुगेपछी त्यसको ठिक बिपरित कार्यहरू गर्न थाल्दछन् ।

5/19/2011

ट्राभल डकुमेन्ट लिए पनि स्वदेश फर्केनन्

कुवेत । गैरकानुनी रूपमा बसोबास गरेका बिदेशी नागरिकहरूलाई स्वदेश फर्कनको लागि कुवेत सरकारले आममाफीको घोषणा गरेको तीन महिना पुगेको छ । आममाफीको सदुपयोग गर्दै करिब चार हजार गैर कानुनी नेपालीहरू स्वदेश फर्कने अनुमान गरिएको छ ।
नेपाली दूतावास कुवेतको हालसम्मको अभिलेख अनुसार २७ सय नेपाली कामदारहरूले नेपाली दूतावास मार्फत ट्राभल डोकुमेन्टको लागि निवेदन दिईसकेका छन् । २७ सयले आवेदन दिए पनि २३ सय ५० ले मात्र अहिलेसम्म ट्राभल डकुमेन्ट लिएका र १३ सय नेपालीहरू मात्र नेपाल फर्केको कुवेत सरकारले जानकारी गराएको दूतावासले जनाएको छ ।
यसका साथै ३ सय ४० नेपालीले कुवेत सरकरले दिएको सुविधालाई उपयोग गर्दै यहाँको सरकारलाई बुझाउनुपर्ने शुल्क (जरिवाना) बुझाई आफूलाई वैधानिक बनाएका छन् ।

दूतावासका कर्मचारीको बार्गेनिङ, राजदूत बेखबर

जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउने कामले खासै सफलता हासिल गर्न नसकेको चौतर्फी गुनासो आइरहेका बेला जापानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा कमिसन माग्ने गरेको खुलासा भएको छ ।

भारतीय ज्यादतिविरुद्ध फिल्म बनाउँदा ज्यान धरापमा

राष्ट्रिय स्वाधीनताका पक्षमा बनेको चलचित्र दशगजाका निर्माता नवल खड्काले आफूले नेपालको सीमा मिचिरहेको भारतको गतिविधिको बारेमा चलचित्र बनाएका कारण भारतीय पक्षबाट आफू असुरक्षित भएको बताएका छन् ।

एनआरएनए भित्रको तरंग

महेश्वर नेपाल
विदेशमा बस्ने नेपालीहरुको साझा संस्था भनेर चिनिएको गैर आवासिय नेपाली संघको बिस्तार हाल ५५ वटा देशहरुमा भईसकेको छ । सन  २००३ मा स्थापना भएको यस संस्थाले देश विकासका लागि महत्वपूर्ण योगदान दिदै आएको छ ।

5/18/2011

राजदूत पौडेल मेनपावरको एजेन्ट

कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कुटनीतिक आचरण विपरित नेपालका विभिन्न मेनपावर कम्पनीहरुलाई माग मिलाइदिने गरेको खुलासा भएको छ ।

अमेरिका छिर्न खोज्ने ६ नेपाली मेक्सिकोमा पक्राउ

नेपाली दलाललाई पैसा बुझाएर गैरकानुनी रुपमा मेक्सिकोको जंगल हुदै अमेरिका छिर्न खोज्ने नेपालीहरु पक्राउ परेका छन् । मेक्सिकोबाट अमेरिका छिर्न खोज्दा पक्राउ पर्ने नेपालीहरु ६ जना रहेको बुधबार पुष्टी भएको छ ।

5/17/2011

लिबिया पीडितलाई क्षतिपूर्ति कहिले?

लिबियामा चर्केको आन्दोलनका कारण फर्किएका कामदारहरुले क्षतिपूर्ति पाउने विषयमा कुनै टुँगो नलागे पनि उनीहरुले साथमा ल्याएको लिवियन डिनार साटिने भएको छ ।

बैंकमा एक हजारका नकक्ली नोट


पाँचथरस्थित माछापुच्छ्रे बैंकको शाखामा एक हजार दरका चारवटा वटा नक्कली नोट फेला परेका छन् ।

तेस्रो लिङ्गीको गुनासो

‘छक्का, हिजडा, नपुङ्सकजस्ता दुर्वाच्य सुन्दा सा¥है चित्त दुख्छ, अझ खास गरी साथीभाइ र आफन्तको मुखबाट सुन्दा ।’

कोरियन सरकारको धडपकड र हाम्रो वास्तविकता

सन्तोष श्रेष्ठ
आज भन्दा करिब चार दशक अधिको मात्र कोरियाको इतिहासलाई हेर्ने हो र अहिलको स्थितिलाई तुलना गर्ने भने एउटा चमत्कारिक कुरा जस्तो लाग्छ ।

वैदेसिक रोजगारीको आशा

हालसालै विदेशबाट फर्किएका आफन्तको विवाहमा सरिक भइयो । बेहुला लामो समय मलेसिया बसेर फर्किएका र बेहुली दुवई बसेकी रहिछन् ।

नेप्सेको दलाली

धितो बन्धक राखिएको सेयर किनबेच गर्न नमिल्ने व्यवस्थालाई स्टक एक्सचेन्ज ९नेप्से० ले गर्न मिल्ने व्यवस्थाका लागि अर्को निर्देशिका तयार गरिरहेको जनाएको छ ।

बुद्ध जयन्तीमा राँगा काटिए

रविन
ब्यासीका मदनकृष्ण सुवाल भ्यागुता संरक्षणमा जुटेका छन् । ख्वप कलेजबाट बाताबरण बिज्ञानमा सुवालले स्नाकतोर तह उतीर्ण गरेका छन् ।

कस्ता छन् एसएलसी सुन्दरीहरु ?

सिजन मिडियाको आयोजनामा राजधानीमा एस एल सी प्रिन्सेज २०११ आयोजना हुने भएको छ ।

हेर्नुस् त मरुभूमिमा नेपालीको कन्त विजोग

कुवैतको सबाह अस्पताल अन्तरगत क्षयरोग सम्बन्धी शाखाको भ्रमणको लागि जाँदा कावासोती छ नवलपरासी, घर भएका बर्ष ३२ का हाल कुवेत स्थित  सेक्युरिटी पदमा कार्यरत छबीराम बि.क.

पोर्तुगलमा एक नेपालीद्वारा आत्महत्या

लिस्बोनमा बिगत एक वर्षदेखि रहँदै आएका पोखरा छोरेपाटनका २७ वर्षीय कृष्णप्रसाद सुबेदी मृत अवस्थामा फेला परेका छन् ।

मानव तस्करका कारण ६सय परिवारमा रुवाबासी

साउदी अरब र छिमेकी मुलुकमा ज्यान गुमाएका करिब ६ सय नेपाली कामदारका परिवार ब्लडमनी क्षतिपूर्ति पाउनबाट वञ्चित छन् ।

कुवेतमा माग बढ्यो

आर.बि.गाउले
कुवेतमा लामो समयपछि नेपालीहरूका लागी अत्याधिक रूपमा रोजगारीको अवसर खुलेको छ । गत बर्षसम्म कुवेतमा नेपालीहरूको संख्या पुग नपुग ४५ हजार रहेकोमा अहिले एक्कासी ६५ हजारको हाराहारीमा नेपाली कुवेतमा रहेका छन् ।

नयाँ नेपाल

नयाँ नेपाल यस्तो होस् विश्वकै नमूना बनोस् ।
आफ्नै स्वतन्त्र पाराले राजनीति यहाँ चलोस् ।।
यत्रतत्र लुकी बस्ने काला बादल ती हटुन् ।

5/16/2011

एसभीका भष्मासुरले मृत्युशैयामा पुर्याए नेपालीलाई

गरिबको रगत चुस्दा–चुस्दा ढाडे जुकाजस्ता बनेका मानवतस्करहरूले विदेशमा नेपाली मर्न आँटदा पनि वास्ता गर्दैनन् । मान्छे बेचेर कमिसन खाने यी मानव दलालहरूकै कारण आज हजारौं नेपालीले खाडीको मरुभूमिमा नारकीय जीवन बितउनुपरेको छ ।

यूएईमा एक नेपाली युवकद्वारा आत्महत्या

रोजगारीको शिलशिलामा यूएई आएका एक नेपाली युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

एनआरएनए–एनसीसी कतारको तेश्रो परिषद भेला सम्पन्न

दोहा, कतार । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए–एनसीसी) कतारको यस कार्यकाल (२००९–२०११) को तेश्रो तथा अन्तिम परिषद भेला सम्पन्न भएको छ ।

६ सय कामदारको क्षतिपूर्ति आएन

 होम कार्की
 साउदी अरब र छिमेकी मुलुकमा ज्यान गुमाएका करिब ६ सय नेपाली कामदारका परिवार ुब्लडमनीु ९क्षतिपूर्ति० पाउनबाट वञ्चित छन् ।

दूताबासहरुको भूमिका फराकिलो भए वैदेशिक रोजगारीमा सुधार

ईन्द्र भूषाल
दिनहुँ सयौं नेपालीहरु जिवीकोपार्जनको लागि र आफ्नो परिवार अनी सुखमय भबिष्यको सपना बोकेर बिदेशीन थालेको धेरै बर्ष भएको छ ।

5/15/2011

युवाहरूको आवाज :ज्याला पुरा लियौ, अब संबिधान देऊ

रमिला नेपाल
समयले कसैलाई पर्खदैन । यो धुब्र सत्य हो । तर आज हाम्रो देशको राजनीतिमा यो असत्य प्रमाणीत भएको छ । संसारको सबै राजनीतिक मूल्य मान्यतालाई असफल पार्दै आज यहांका राजनीतिज्ञहरू देशलाई रामराज्य बनाउने परिकल्पना सहित देशलाई अधोगती तिर लगीरहेका छन् ।

स्वास्थ्य पसलेहरूको मनोमानी

स्वास्थ्य पसल नामले कुख्याती कमाएका निजी अस्पतालले किरामीको उपचारको नाममा ब्रम्हलुट मच्चाएको सबैलाई थाहा भएकै कुरा हो । 
अझ ती अस्पतालका कर्मचारीहरूले विभिन्न माग राखेर गर्ने हड्तालले ति कर्मचारीहरू कतिसम्म लाचार हुन्छन् भन्ने प्रष्ट पार्दछ ।

Pages