लिस्बोनमा बिगत एक वर्षदेखि रहँदै आएका पोखरा छोरेपाटनका २७ वर्षीय कृष्णप्रसाद सुबेदी मृत अवस्थामा फेला परेका छन् ।
उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । बिहे गरेको छ महिनामै विदेशिएका सुबेदी गत वर्ष मे महिनामा पोर्तुगल आएका थिए । उनी जर्मनीबाट पोर्तुगल आएका थिए । मृतक सुबेदीका बुवाआमा, श्रीमती र एक छोरी रहेका छन् ।

No comments:
Post a Comment