5/21/2011

भारतमा नेपालीलाई जन्मकैद

भारतको अम्बाला अदालतले एकजना नेपालीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
निजी कम्पनीका एकजना मेनेजरको हत्याको अभियोग लागेका रोल्पाका सन्तोष कुमारलाई भारतीय अदालतले आजीवन कारावासका साथै १३ हजार जरिवाना समेत तोकेको छ । गतवर्षको अक्टोबर २९ मा सन्तोषले रोयल मोटर्सका मेनेजर मनोज कुमारको हत्या गरेको अभियोग लगाइएको छ ।

No comments:

Pages