सिजन मिडियाको आयोजनामा राजधानीमा एस एल सी प्रिन्सेज २०११ आयोजना हुने भएको छ ।
मुलनाराका साथ एसएलसी दिएर वसेका सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुगोस साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने हेतुले पहिलो पल्ट एसएलसी प्रिन्सेज २०११ प्रतियागिताको आयोजना गरिएको सिजन मिडियाले जनाएको छ ।
एसएलसी सुन्दरी छान्न प्रतियोगिहरु छनौट गर्ने कार्यक्रम सिजन मिडीयाको कार्यालय पुतलीसडकमा सम्पन्न भएको छ । सो अडिसनका लागि निर्णायक मण्डलमा मिस एयर होस्टेज २०१०का विजेता सुश्री काजोल खड्का मिस इकलेज २०१० विजेता सुश्री सलोनी नुमाफुकी, एजेवाइल्ड कलेजका चियरम्यान श्री नविनमान श्रेष्ठ र प्रतियोगीताका कोरीयोग्राफर रोजीन शाक्य रहेका थिए ।
राजधानीका विभिन्न स्कुलहरुवाट एलएलसी दिएर वसेका विद्यार्थीहरुले प्रतियोगिताका लागि आवेदन दिएका ४२ जना मध्येबाट ३२ जना र राजधानी वाहिरको कोटाबाट ४ जना प्रतियोगीहरु समावेस गर्ने गरी जम्मा ३६ प्रतियोगीहरु छनौट गरिएका छन् ।
प्रतियोगीताका लागि छनौट भएका प्रतियोगीहरुलाई जेष्ठ ५ गतेवाट भृकुटी मण्डप स्थित नेपाल पुलीस हेल्थ क्लवमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा प्रतियोगीहरुलाई पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ ।
विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण ९जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि० मिडिया भिजीट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । विभिन्न कलेजको भ्रमण साथै कलेजमा अध्ययन गर्ने गराउने सम्पूर्ण विषय हरुको जानकारी प्रदान गरीने छ ।
एसएलसी पश्चात कलेज प्रवेशको गर्नु भन्दा पहिले कलेजले लिने इन्ट्रान्स परीक्षाको तयारी कक्षाहरु पनि सन्चालनमा ल्याइने छ । जसमा अंगे्रजी ,गणित र विज्ञान विषयमा अध्यापन गराइने छ । स्टेज पर्फमेन्स, क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछन् ।
असार ४ गते शनिवार प्रतियोगीहरुको टयालेन्ट राउण्ड पर्यटन वोर्डमा हुने छ भने असार ११ गते शुक्रवार जमलस्थित नाचघरमा अन्तिम प्रतिस्प्रर्धा सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले एसएलसी प्रिन्सेजको ताज उपाधि सहित ल्यापटप, मोवाइलफोन र प्सटु शिक्षामा फुल स्कलरसीपमा पढ्न पाउने साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः ल्यापटप मोवाइलफोन र १ वर्षको फुल स्कलरसीपमा पढ्नपाउने र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ । साथै सहभागी सम्पूर्ण एस एल सि उर्तिण प्रतियोगीहरुलाई विभिन्न कलेजहरुमा छात्रावृदिको व्यवस्था साथै ५० देखि ७५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

No comments:
Post a Comment