पूर्व गोर्खाहरुको पक्षमा अभियान चलाएर नेपालीमाझ लोकप्रियता कमाएकी बेलायती अभिनेत्री जोहान्ना लुम्लेको मनपर्ने रेष्टुरेन्टले नेपालमा जन्मेका शान्तिका अग्रदूत गौतम बुद्धको अपमान गरेको आरोप लागेको छ । उक्त कुरा वेलायतबाट प्रकाशित इभिनिगं स्टान्र्डरले जनाएको छ ।
फुलहामस्थित ग्रिडी बुद्धका मालिक राम थापा रेष्टुरेन्टको ईशनिन्दक नामलाई लिएर आफूलाई विश्वभरिका बौद्धमार्गीबाट असंख्य आक्रोशयुक्त इमेल र पत्रहरु प्राप्त भएको बताउछन् । ग्रिडी बुद्धको अर्थ लोभी वा लालची बुद्ध भन्ने हुन्छ ।
रेष्टुरेन्टको नामप्रति असन्तुष्टि जनाउने अभियान लन्डनस्थित श्रीलंकाली उच्चायुक्तको कार्यालयले सुरु गरेको हो जसले धार्मिक र सांस्कृतिक संस्थाहरुलाई रेस्टुरेन्टको नामप्रति चासो व्यक्त गर्न सुझाएको थियो । नेपालमा जन्मेका ३५ वषीय थापा भन्छन्, परिस्थिति गम्भीर बन्दै गएको खण्डमा लोकप्रिय सो रेष्टुरा बन्द हुन सक्छ । पान्डुला रणतुंगाद्वारा हस्ताक्षरित एउटा पत्रमा रेष्टुराको नाम घृणा पैदा गर्ने खालको रहेको र त्यसलाई अल्पवुद्धिको उपज ठानिएको उल्लेख छ ।
पत्रमा अगाडि भनिएको छ भगवान बुद्धको छवि त्यस्तो संवेदनहीन तरिकाले प्रयोग भएको देख्नु ,प्रतिष्ठाबिपरीत मात्र नभएर ईशनिन्दक पनि छ । मेलहरु यति घृणा र आक्रोशले भरिएका हुन्छन् कि मैले त पढ्नै छाडिसके । केहीमा त भौतिक कारवाहीको चेतावनी पनि हुन्छ । मलाई थाहा छ यो नाम अरुलाई नराम्रो लागे पनि म मन पराउछु । मेरी श्रीमती बुद्धमार्गी हुन् र पनि यो नाम मन पराउछिन् ।ु
ुहामीले नामको विषयमा सोचिरहादा दुई विपरीत शब्दलाई एकसाथ प्रयोग गर्न चाह्यौं । हामीले ग्रिडी याक र ग्रिडी यति नामबारे पनि सोच्यौं । मान्छेले यति गम्भीर रुपमा लिन्छन् भनेर हामीले सोचेनौं । वान्सस्वर्थ ब्रिज रोडमा रहेको उक्त रेष्टुरा टेलिभिजन प्रस्तोता बेन शेर्फड जस्ता सेलिब्रेटीहरुमाझ लोकप्रिय छ । इएस म्यागजिनमा सो रेष्टुराकी नियमित ग्राहक तथा गोर्खाहरुको पक्षमा अभियान चलाएर नेपालका बुद्धमार्गी समुदायसाग निकट सम्बन्ध बनाएकी लुम्लेले भनेकी छिन् ुुत्यहा खाएको तरकारी मैले लन्डनमा खाएकोमध्ये सबैभन्दा उत्तम खाना थियो ।
श्रीलंकाली उच्चायोगले गत फेब्रुअरीमा थाइल्यान्ड, म्यानमार र नेपाली दूतावासका अधिकारीलाई बोलाएर बेलायतमा बुद्धको छविलाई व्यापारिक प्रयोजनमा शोषण गरेको विषयमा छलफल गरेपछि रेष्टुरेन्टविरोधी अभियान सुरु भएको थियो ।
एउटा विज्ञप्तिमा आयोगले भनेको छ, बैठकमा सहभागी दूतावासका अधिकारी आफ्नो सम्मानित धार्मिक र सांस्कृतिक आस्थालाई बेलायतमा कायम राख्न रेष्टुरा मालिकलाई पत्र लेखी नामको विषयमा चासो व्यक्त गर्न सहमत भएका छन् ।

आयोगका सांस्कृतिक तथा शैक्षिक मामिला सचिव समन एकानायके भन्छन बुद्धमार्गी भएको नाताले हामी उसले जिसस क्राइस्ट र अल्लाहलाई अपमान गरेजस्तै नराम्रो ठान्छौं । यदि उसले लोभी अल्लाह भनेको भए परिणाम कस्तो हुन्थ्यो होला तपाई आफैं कल्पना गर्न सक्नु हुन्छ ।
बेलायती बुद्धमार्गीहरुले २९ मेमा गौतम बुद्धले ज्ञान प्राप्त गरेको २६००औं वाषिर्कोत्सव भव्य समारोह आयोजना गरी मनाउदैछन् । तर, ग्रिडी बुद्धका एकजना समर्थक भन्छन, श्रीलंका सरकार यो सानो रेष्टुरा बन्द गर्नेतिर भन्दा युद्ध अपराधमा राष्ट्रसंघले गरिरहेको छानविनप्रति बढी चिन्तित हुनुपथ्र्यो ।

तर, रेष्टुरा सञ्चालक थापा भने नाम नबदल्ने पक्षमा छन् । भन्छन् यदि मैले नाम परिवर्तन गरे भने मलाई उनीहरुले जितेको अनुभूति हुनेछ ।
No comments:
Post a Comment