एकीकृत नेकपा माओवादीको समानुपातिक तर्फकी सभासद् इन्द्रमती यादव बिद्युत चोरी गर्दा ( गर्दै पक्राउ परेकी छिन्। मुलुकले चर्को लोडसेडिङको मार खेपिरहेको अवस्थामा बिद्युत चोरीमा संलग्न सभासद्लाई प्रहरीले ३ हजार रुपैयाँ जरिवाना गराएर छाडेको छ।
कपिलवस्तुकी सभासद् यादवलाई हिजो प्रहरी र बिद्युत प्राधिकरणको संयुक्त टोलीले पक्रेको जानकारी प्राधिकरणका कर्यकारी निर्देशक जिवेन्द्र झाले दिए। आज संसदको प्राकृतिक स्रोत साधन समितिमा उर्जामन्त्री गोकर्ण विष्टले सभासदले नै बिद्युत चोरी गरेको जानकारी गराएका छन्।
No comments:
Post a Comment