जनतालाई अध्याँरो उपहार दिदै आएको नेपाल विद्युत प्राधिकरणले बल्ल सातामा १८ घण्टा लोडसेडिङ घटाउने भएको छ । हाल सातामा ९८ घण्टा हुँदै आएको लोडसेडिङ भोलीबाट ८० घण्टामा झार्न लागिएको छ ।
परिर्वतित तालिका अनुसार अब सातामा चार दिन दिनमा दुई पटक गरी ११ घण्टा र तीन दिन १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
परिर्वतित तालिका अनुसार अब सातामा चार दिन दिनमा दुई पटक गरी ११ घण्टा र तीन दिन १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

No comments:
Post a Comment