5/02/2011

क्षत्रीहरुले अनिश्चितकालीन काठमाडौँ बन्द गर्ने

निर्धारित मितिमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले क्षेत्री समाज नेपालले जनचेतना र दबाबमूलक कार्यक्रम गर्ने भएको छ। आन्दोलनको पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। मागहरू सम्बोधन नभए जिल्ला, क्षेत्र हुँदै अनिश्चितकालीन काठमाडौँ बन्द गर्ने कार्यक्रम रहेको महासचिव खड्काले बताउनुभयो।

No comments:

Pages