बुसानमा मुत अवस्थामा फेला परेका नेपाली विधार्थी उज्वल अधिकारीको सहयोगको लागि सहयोग समिति गठन गरिएको छ ।
दक्षिण कोरियाको विभिन्न प्रक्रिया पुरयाएर लाशको पोष्टमार्टमा देखि परिवार संग सम्पर्क तथा दाहसंस्कार जस्ता विषयमा सहयोग गर्न यज्ञराज सुवेदीको अध्यक्षतामा सहयोग समिति गठन गरिएको छ । गत मंगलबार देखि बन्द रहेको कोठामा संका लागि घरवेटीले फोरेर हेर्दा अधिकारी मृत अवस्थामा फेला
परेका थिए । दक्षिण कोरियाको पुलिस केस परको घटनामा प्रक्रियागत कार्यहरु पुरा गर्नुपर्ने भएको आवश्यक पोष्टमार्टन गरिने भएको छ । प्रहरीले हस्पिटल लैजादा निजलाई मृत्यु घोषित गरिएको भए पनि खम्छाल रिपोर्ट दिने ठाउ ले रिपोर्ट उचित लागेमा दाहसंस्कार गर्न दिन्छ भने शंकास्पद देखिएको खण्डमा अदालतको अनुमति लिएर घर खानतलासी तथा पोष्टमार्टम गर्ने अनुमति दिन्छ । आज ११ बजे पोष्टमार्टमा गरिने जनाइएको छ । अरु समाचारमा आए जस्तो परिवारको अनुमति लिएर मात्र प्रकृया अगािड बढाउने भन्ने नहुने सहयोग समितिका संयोजक यज्ञराज सुवेदीले बताएका छन । पोष्टमार्टमा पछि सहयोग समितले लाश जिम्मा लिने जानकारी प्राप्त भएको छ । आज नै मृत अधिकारीको लागि दिउसो २ बजे बाट श्रदााजली दिने कार्यक्रम तय भएको छ । ३ दिनको लागि बुसानको सोही सुयोगसुहो हस्पिटलको कोठा भाडामा लिइएको छ । बुसानको थोङयाङ देहाक्योमा टुरिजम मेनेजमेन्ट मा २ वर्ष देखि अध्ययन रत अधिकारी उदयपुर घाईघाट निवासी हुन ।
यसै विच कोरियामा नेपाली विद्यार्थीको साझा संगठन सोनसिकले मृतक प्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको अपिल गरेको छ । यसैगरी कोरियामा नेपालीको बढदो मृत्यु सम्बन्धमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले दुःख प्रकट गरेको छ । संघका सचिव खेम कार्कीले यस्ता मृत्युसंख्या बढदो क्रममा रहेको र कतिपय घटनाहरु
सत्य तथ्य समेत ओझेलमा परेको हुदा मृत्युको कारण खोज्न कोरियाका नेपाली संघसंस्था सक्रिया हुनुपर्ने भनिएको छ । उज्वल अधिकारीको मृत्युले नेपालले एक विद्यार्थी गुमाएको छ । कोरियामा केही दिन पहिले थेगु तथा विभिन्न ठाउमा भईरहेको नेपाली कामदारको मृत्युले शोकमग्न बनिरहेको नेपाली समाजमा यसले अर्को दुःख थपेको छ । मृतकको चिरआत्मको शान्तिको कामना गर्दैशोकमग्न परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान होस । यस दुखद घडिमा मृतकको सहयोगको लागि समिति गठन हुनु राम्रो काम भएको हुदा यसले यस्ता घटनाको कारण समेत नेपाली माझ पुरयाउन सहयोग गरोस भनिएको छ । यस अघिका घटनामा कोरियन प्रहरीले अनुसन्धान गरेको भएपनि खास कारण बाहिर आउन पाएको छैन । मृतक उज्वल अधिकारीको प्रकृयाका लागि सहयोग गर्न समितिले दक्षिण कोरियामा रहनुभएका नेपालीहरुमा अनुरोध गरेको छ ।

No comments:
Post a Comment