6/29/2011

साउदीमा मोक्तानको मृत्यु

बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका मोरंग शनिश्चरे ३ कुशेका २८ वर्षीय बिजय मोक्तानको उच्च रक्तचापको कारण ज्यान गएको छ ।
कम्पनीको काम सकेर क्वाटरमा आई आराम गर्नेक्रममा दुई दिन अघि मोक्तानको ज्यान गएको उनका भाई भुवनले जानकारी दिनुभएको छ । २६ महिना अघि साउदी अरब पुगेका अविवाहित मोक्तान रियाद स्थित हण्डी एण्ड अल गामल इष्ट नामक एक अन्तराष्टिय  एरपोर्ट कम्पनीमा कार्यरत थिए । मृक्तक मोक्तानको शवलाई नेपाल ल्याउने तयारी भईरहेको भाई भुवनले जानकारी दिनुभएको छ ।

No comments:

Pages