6/28/2011

मलेसियामा सरदारको मृत्यु

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको रामपुर जमुवा–१ का रामकुमार सरदारको मृत्यु भएको छ ।
देबु सरदारका छोरा १९ वर्षीय रामकुमारको करेन्ट लागेर मृत्यु भएको बताइएको छ । करिब डेढ वर्षअघि मलेसिया पुगेका सरदारको गत असार ७ गते मृत्यु भएको जानकारी प्राप्त भए पनि मृतकको शव अझै नेपाल आइपुगेको छैन ।

No comments:

Pages