अशोक मैनाली
कोरिया । कोरियाको आन्सानस्थित वानवल औद्योगिक क्षेत्रमा धरपकड गरि ४ जना नेपाली महिलाहरूलाई कोरियन अध्यागमनले पक्राउ गरेको छ ।
विगतको अवस्थाभन्दा केही समयदेखि केही खुकुलो महसुस गरेको आन्सानमा कोलहालको स्थिति पैदा भएको आपताकलिन सेवा समिति कोरियाका महासचिव राजिव भण्डारीले बताएका छन् । सामान्य मानव अधिकारको सिद्दान्तलाई समेत लत्याउँदै वैधानिक अवस्थामा रहेका प्रवासीलाई समेत हतास गराउने यस प्रवृत्तिले नेपालीमा एउटा चिन्ता छाएको उनको भारणा छ ।कोरिया । कोरियाको आन्सानस्थित वानवल औद्योगिक क्षेत्रमा धरपकड गरि ४ जना नेपाली महिलाहरूलाई कोरियन अध्यागमनले पक्राउ गरेको छ ।
No comments:
Post a Comment