उमाकान्त पाण्डे
आदिकवि भानुभक्त आचार्यको एक सय सन्तानब्बे औं जन्मजयन्ती यूएई प्रवासमा मनाइने भएको छ । सर्वदा वाङगमय यूएई प्रतिस्ठानको आयोजनामा जुलाई १५ तारिक शुक्रबार एक कार्यक्रमका बीच भानु जयन्ती मनाउन लागिएको हो ।
नेपाली भाषा साहित्यमा आप्mनो योगदान दिने अग्रज स्रस्टलाई हामी नेपाली जहाँ जस्तो स्थितिमा भएपनी सम्झनु कत्र्ब्य भएकोले यूएई प्रवासमा रहेका नेपाली साहित्य अनुरागीको उपस्थितीमा सर्वदाले भानु जयन्ती मनाउने भएको हो ।आदिकवि भानुभक्त आचार्यको एक सय सन्तानब्बे औं जन्मजयन्ती यूएई प्रवासमा मनाइने भएको छ । सर्वदा वाङगमय यूएई प्रतिस्ठानको आयोजनामा जुलाई १५ तारिक शुक्रबार एक कार्यक्रमका बीच भानु जयन्ती मनाउन लागिएको हो ।
सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबी स्थित केरेला सोसियल सेन्टरमा दिउंसो चार बजेदेखी सन्चालन गरिने कार्यव्रmममा यहाँ स्थित सम्पूर्ण नेपाली साहित्य अनुरागीहरुलाई सहभागी हुन प्रतिष्ठानका अध्यक्ष लक्षमण सापकोटा विकल्पले आग्रह गरेका छन ।
No comments:
Post a Comment