घरपरिवारको भविष्य सुखमय बनाउने सपना बोकेर विदेश जाने नेपालीहरुमा आत्महत्या गर्ने क्रम बढ्दो छ । लेबनानमा झापाकी गीता श्रेष्ठको आत्महत्याको खबर सेलाउन नपाउँदै ओमानको सललाहमा फेरी एक महिलाले आत्महत्या गरेकी छन् । नेपालगञ्ज बाँकेकी सुजिता सुनवारले सललाहमा आत्महत्या गरेकी हुन् । उनका श्रीमान खुमबहादुर सुनुवारका अनुसार सुजिता एक वर्ष पहिले गाँउकै ऐजेन्ट मार्फत भारतको बाटो हुँदै ओमान पुगेकी थिईन् । तर, काम गर्ने घरमा राम्रो काम नपाएपछि त्यहि ऐजेन्टको काम गर्ने अर्को नेपालीलाई सम्पर्क गरी नेपाल फर्किएर यहि गत पुषमा काठमाडौंबाट पुनः ओमान पुगेकी थिईन्
No comments:
Post a Comment