4/27/2011

फुर्ति नदेउ तिमी पनि कारवाहीमा पर्छौ

21अखिल नेपाल फुलबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा खेल मिलेमतो गर्नेहरुमाथि कडा कारबाही गरिने जनाएको छ ।
एन्फा अध्यक्ष गणेश थापाले खेल मिलेमतो गर्नेहरुमाथि कडा कारबाही गर्न एन्फा र क्लबबीच सहमति भइसकेको भन्दै त्यसलाई कडाईका साथ लागू गरिने बताए । उनका अनुसार खेल मिलेमतो गर्ने क्लबलाई सोझै रेलिगेसनमा राखिनेदेखि खेलाडीमाथि कारबाही गरिनेछ । तर फुटबलको नाममा कराडौं कुम्ल्याएका थापालाई पनि त कारवाही गर्नुपर्यो नी ।

No comments:

Pages