दक्षिण कोरिया । १९ वर्षअघि सन् १९९२ मा रोजगारीका लागि दक्षिण कोरिया आएका गोरखा खरीबोटका ४० वर्षीय रुद्र गुरुङको सुवानस्थित भिन्केस्ट अस्पतालमा मृत्यु भएको छ । कलेजो तथा मृगौला रोगबाट ग्रस्त गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मे १४मा अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य विग्रदै गएपछि उनलाई आइसियूमा राखिएको थियो ।
No comments:
Post a Comment