5/23/2011

पोर्तुगलमा गैर आबसीय नेपाली संघको नयाँ चक्र ब्यूहमा अभिमन्युहरु

नेपालीहरुको हकहितको  लागी भावनात्मक संबधलाइ  आत्मासाथ गर्दै  स्थापना  भएको साझा चौतारी हो   , यो संस्थालाई  यो मजबूत र कल्याणकारी रुपमा देखिन थालेको छ   यसले बेला बखतमा आपत बिपतमा  परेको बेला धेरै राहत  दिएको छ   \यसमा रहेका पुर्बकालीन समितिले आफ्नो कार्यकालमा  सक्दो योगदान दिएका कुरा अबगत नै  छ   यसको प्रथम साधारण सभा २००६मा   भएको हो  \हामी सबैको यो साहारा  दिने पनि हो  जसको नारा   थियो --´´ नेपालीको लागी नेपाली  ---´´ तर आज को परिप्रेक्ष्यमा देखियेका कुराले कताकता दातमा दुंगा लागे जस्तो भएको छ \  भन्ने हो भने यसबखत   नया अनुहार र नयाँ बिचार लिएर आउनुहुदैछ  अर्थात नयाँ समितिको आगमन हुदैछ,   आजको चर्को बहस छ ---सहमतिमा जाने की चुनाबमा जाने ? आजसम्म यसको  पनि कुनै तुंगो लाग्न सकेको छैन 
बिभिन्न संस्था र जातीय बर्गीय सोच राखेर नेपाली पुरानो परम्परालाइ  अगाल्नु उचित हो की?  नयाँ सोच राखी हामी नेपाली र हाम्रो भाईचारा नेपालीको को मूल नारा लिएर जानू उचित हुन्छ ? यो याहा हरुकै मर्जी . हामीलाई यो सस्थाको लागी योग्य दक्ष र जुझारू काममा तत्पर रहने ब्याक्तिव् हुनु पर्ने हो  ,जून गरिमामय कार्य र  योग्यता देखाउने मैदान  पनि हो यसको स्थापना कालदेखि नै योगदान पुराउने ब्यक्ति हुनुहुन्छ  श्री पूर्ण हमाल  श्री लक्ष्मी प्रसाद सापकोटा श्री बाला बी क  श्री रत्नसापकोटा  श्री झलक के शी आदि  बिभिनन ब्यक्ति रहनु भएको  कुरा गै.आ .ने .संघका दस्ताबेजहरूले स्पष्टरुपमा लेखेको
प्रसंग हिजो आजको, आज के कुराले  बाधा अड़चन आएका छन,? यी कुराहरु  नेपाली भाईचाराको सम्बन्ध राखेर बिबादलाई निराकरण गर्नु पर्छ भन्ने  हाम्रो  सोचाई र मान्यता पनि हो  हामीले राजनितिका कुरा र प्रसंगलाइ बर्गीय जातीय संकुचतालाइ पुरै हटाउनु पर्छ  आजको जून बिबाद्को मूल अबरोध नै यही कुरामा निहित भएको कुरा कार्यालयबाट  अबगत भएको हो
बिभिन्न देशका नेपाली संग संस्था या नेपाली जनसमुहले पोर्तुगलको जस्तो सहमतिको उपमा खोजेका छन तर हामी आफैमा बिना काज बहसमा हराएका छौं कति उचित हो आफै ज्ञाता  हुनुहुन्छ
 नेपालीहरुको मुग्लान पस्नुको कारण यहाँ हरुलाई भनी रहनु पर्दैन  हामी सम्पदाले धनी बिबादले अभिमानी   र दुर्बल मान्सिक्ताले \या   सोचाइले  र राजनितिक पराकाष्ठा नै हाम्रो बाध्यता हो
आज केवल हामीलाई एकताको  भाईचाराको असीम खाचो छ  यो पूरा हुन्छ भने संस्था बाहिर रहेर पनि  काम गर्न सकिन्छ   ,के हामी नेपाली नेताको शैली पोर्तुगलको यो संस्थामा  पनि लागू गर्ने ? हामीले पुराना समितिका अग्रज हरुबाट राम्रो कामको अनुशरण गर्नु र नयाँ समिति को नयाँ जुझारू कर्मशील मित्रहरूले पनि नयाँ योजना  नयाँ शैलीको सुरुवात गर्नुहुनेछ
 यात्तिले मात्र पुग्दैन नेपालीको आगमान को ब्रीदिको कुरा आफ्नो स्थानमा छ उनीहरुको हितको सहयोगको बारेमा पनि पहल गर्नु उस्तै चुनौती  छ्दैछ
अभिमन्यु युद्दमैदानको चक्रब्यूहमा  पुगेर निस्कनु सायद कठिन  छ  हे युवा हो आवाज मात्र होइन पसीना र योगदानको खाचो  छ  हिम्मत छ ?
यो युद्द्को कुरामात्र होइन  समाज सेवाको पनि महत्व छ भन्ने कुरा कोही कसैले भुल्नु हुदैन  काम ठुलो की पद   यो यहाकै निर्णय गर्ने काम पनि हो 
मेरो जीवनभरी  भन्ने गर्थें 
 ´´ भाषण छैन शोषण गर्ने अरुको अधिकार
जीवन बोध गरुला भन्थे त्यागेर परिवार´´
मानब जीवनको मुलभुत विषय को सार कुरा हामीले राम्रो गरी बुझ्नु पर्ने  हो,  समाजको मर्यादालाई कदापि भुल्नु  हुदैन  यो संस्थाको प्रगति र उस्थान हुनु  भन्नु नै हाम्रो लागी हो यदि आपसमा बिबादित बन्यौ भने हाम्रो के अस्तित्व  रहन्छ र ? हाम्रा दर्शन  र भावना को के अर्थ?
 जब अरुको बहुमतको कदर गरिन्न भने

No comments:

Pages