खेम कार्की
दक्षिण कोरिया । दक्षिण कोरियामा प्रवासी मजदुर संग मनाईने बहुसांस्कृतिक पर्व प्रवासी संगीत उत्सवमा प्रथम हुनेले १ करोड वन पुरस्कार पाउने भएका छन ।
कार्यक्रमको छनौट चरण शुरु भईसकेको अवस्थामा प्रवासी संगीत महोत्सव आयोजक कमिटीले परदेशी लाईफ डटकमलाई यो जानकारी दिएको हो । यस अघि ३० लाख तोकिएको पुरस्कार राशी बढाईको हुदा प्रतिस्पर्धामा भाग लिन ईच्छुक नेपाली कलाकारहरुले कार्यक्रम हुन बाकी ठाउँहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । सउलमा भने कार्यक्रममा भाग लिने संख्या बढि रहेको जानकारी प्राप्त भएको छ यस्तो अवस्थामा अन्य ठाउबाट प्रतिस्पर्धामा उत्रने नेपाली कलाकारहरु आफु विचको प्रतिस्पर्धाबाट भने जोगिने यस अघिका कार्यक्रमहरुका जानकारहरुले बताएका छन । मे देखि अगस्त सम्म कोरियाको १४ ठाउमा छनौट तोकिएको छ । जुन चरण विभिन्न घोषित स्थानमा भईरहेको छ । छांंगवनमा फाईनल सेम्टेम्बर २५ हुने कार्यक्रमको छांगवनमा भने जुन १२ मा छनौट चरण परेको छ । सेप्टेम्बरमै हुने दोश्रो चरण भने पहिलो चरणको नतिजाको आधारमा जानकारी गराईने आयोजकले जनाएको छ ।दक्षिण कोरिया । दक्षिण कोरियामा प्रवासी मजदुर संग मनाईने बहुसांस्कृतिक पर्व प्रवासी संगीत उत्सवमा प्रथम हुनेले १ करोड वन पुरस्कार पाउने भएका छन ।
No comments:
Post a Comment