बाबुराम भुसाल
एनआरएन सक्षम हुन्थ्यो भने तोकिएको समयमा अधिवेशन गराउन सजिलै सक्थ्यो गैहृ्र आवासिय नेपाली संघ, ९एनआरएन०लाई सवै नेपालीहरुले माया गर्न सक्थे र ठूला समस्या आइलागे पनि एनआरएनले सजिलै समस्या समाधान गर्न सक्थ्यो
एनआरएनमा राजनितिमात्र कुरा हुन्छ त्यो त राजनिति गर्ने ठूला बडाहरुको सस्था हो \ यतिबेला हरेक नेपालीहरु सँग चर्चाको विषय छ एनआरएन सवै विदेशमा रहेका नेपालीहरुको साझा सस्था हो । साझा थलो हो । यसमा न कतैबाट कुनै ठूलो बजेट आउछ न त यसको नेतृत्वले कुनै बेरोजगारहरुलाई रोजगारको जिम्मा लिन्छ । नेपालीहरुका दुःख व्यथा र हासो खुसीलाई एक आपसमा साट्ने ठूलो समस्या परिआएको खण्डमा पनि सवै नेपाली एक जुट समस्या समाधान गर्ने एउटा माध्यम हो । तर पोर्चुगलको अवस्थालाई हर्दा नेपालका नेताहरुले कुर्चीको लागि जति मोह गर्दछन् त्यो भन्दा कमि छैन । हरेक राजनैतिक भातृ संगठनहरुको आन्तरिक चलखेल चलिनै रहेको छ । नेपाली समाजमा धेरै राजनैतिक विकृति देखिएको छ । राजनिति र सामाजिक कामका लागि असक्षम व्यक्तिहरुको थलो भनेर धेरै नेपालीहरुले आरोप लगाएका छन् । करीव ५ हजार भन्दा बढि नेपालीहरु रहदै आएको पोर्चुगलमा एनआरएन नेपालीहरुको ढुकढुकी बन्न सकेको छैन ।
विगतमा भन्दा नेपाली पोर्चुगलमा आउने क्रम अतिनै बढ्दो छ । तर नेपालीहरुको जाति नै आगमन भए पनि नेपालीहरुको साझा सस्था एनआरएनलाई आफ्नै हो भनेर भन्न हिचकिचाउनुपर्ने अवस्था सृजना भएको छ । यो अवस्थाबाट पार लगाउन र नेपालीहरुले साझा सस्था भनेर गौरव गर्न सक्ने अवस्था सृजना गर्नका लागी आगामि नयाँ नेतृत्वमा राजनैति आस्था भन्दा वेग्लै बाटो निम्त्याउनर्पर्दछ । विगतको राजनैतिक प्यानलद्धारा निर्माण भएको एनआरएनबाट गतिलो पाठ सिक्नु पर्ने छ पोर्चुगलका राजनिति कर्मिहरुले । विगतको कार्यकालमा उपाध्यक्ष ओम शर्मा, सचिव खेमराज रानाभाट, कोषाध्यक्ष राजेन्द्रकुमार गुरुङ, सदस्यहरु अशोक गुरुङ, बलबहादुर पून र ध्रुवप्रसाद गौचन गरी समितिका १७ मध्ये ६ जना पदाधिकारीहरुले पोर्तुगल विर्सिएपछि त अझै एनआरएन अपाङ्ग जस्तै बनेको छ ।
धेरै नेपालीहरुको प्रश्न पनि यहि छ पोर्चुगलमा समय विताउन नसक्नेले किन एनआरएनको नेतृत्व लिनु ( आजको परिवेशलाई नियाल्दा सामाजिक सेवामा सक्रिय, योग्य अनुभवि नेपालीहरुलाई पर्ने समस्यामा लागि पर्ने व्यक्तिहरुले मात्र एनआरएनको इज्यत थाम्न सक्लान ।
९७० सदस्य हुँदैमा विगतको कार्यसमितिले सफलता पाएको भनेर जतिनै दावि गरे पनि पोर्चुगलमा भएका जति नेपालीहरु छन् त्यो ज्यादै न्यूनतम हो । पोर्चुगलमा भएका सवै नेपालीहरुले साझा सस्था भनेर स्विकार्न सक्थे भने धेरै नेपालीहरु एनआरएनमा आवद्ध हुने थिए ।
२ वर्षभयो म आएको एनआरएनलाई ३ महिनामा चिन्ने मौका पाएँ तर अहिले थाहा पाएँ एनआरएनको वास्तविक कुरा । हामी प्रवासमा बसेर आफ्नो मेहनत र परिश्रमको फल चाख्न चाहन्छौ राजनिति गर्न बाध्य नपारियोस् अनेकौ राजनैतिक सस्था खोलेर र देशको राजनितिलाई धरासायी पार्ने नेताहरुलाई निम्त्याएरुु पर्वतका प्रकाश सुवेदीको भनाई छ ।
हाम्रो स्वभाव राजनिति र हाम्रो परिवेशसँग समायोजन हुन नसकेर हामी विदेशिन वाध्य भयौं । हाम्रो वाध्यता हो हामीलाई दाजुभाई र भाइचाराको आत्मियता आवश्यक पर्छ । हामी सवै नेपाली हौं । त्यसैले हामी राजनैतिक विवाद गर्नु हुदैन सवै नेपालीहरुको आवाज पनि यहि छ । एनआरएनको लागि १० युरो तिरेर सदस्यता लिए त्यो पनि बेकार नै जस्तो लाग्छ । खेल हुँदो रहेछ राजनितिको । हामीलाई राजनितिको आवस्यकता छैन
एनआरएनमा सक्षम र सामाजिक भावनामा ओतप्रोत भएको व्यक्तिले नेतृत्व गर्नुपर्छ । पोर्चुगलमा जे जस्तो सास्कृतिक होस या कुनै मनोरञ्जनात्मक कार्यक्रम होस् एनआएएनले नै आयोजना गर्नुपर्छ ।ुु करिव ३ वर्षो प्रवासी जिवन पोचुगलमै विताउदै आएका नवलपरासीका कृष्णप्रसाद आचार्य बताउनुहुन्छ ।
नेपालीहरु बेरोजगार समस्याले छटपटाइरहेको अवस्थामा विभिन्न कार्यक्रमको वहाना बनाएर पैसा झार्ने खालको कार्यक्रम गर्नुहुँदैन । पद अगालेर आफ्नो कार्यकाल पूरा गर्न सकोस् । विगतमा जस्तै राजनितिक नहोस् एनआरएनमा यो हामी नेपालीहरुको साझा सस्था हो । आत्मै देखी एनआरएनलाई आफ्नो मनमा सजाउन सक्ने वातावरण होस् । बेरोजगार नेपालीहरुसँगका अनुभव प्रत्यक्ष सुन्दै आएका मःम पसलका सञ्चालक पेम्वा शर्पाको भनाइ छ ।
एनआरएनलाई कसरी चिन्नुहुन्छ भन्ने प्रश्नमा चार महिना अगाडि पोर्चुगलमा प्रवेश गर्नुभएका हरि सापकोटा भन्नुहुन्छ ुुकाम पाउन गाहृ्रो रैछ एनआरएनले केही गर्छ कि भनेर आशा राखिएको छ ।
नेपालीहरुको साझा सस्था भन्ने सोचेको थिए । तर सोचे जस्तो रैनछ । बढि राजनितिको खेल हुँदो रैछ ।ुु अन्तिम समयमा पोर्चुगल प्रवेश गर्नेहरुका लागि गै्रह आवासिय नेपाली संघ नभएर एनआरएन भनेको राजनैतिक संगठन पो हो कि भन्ने आभाष भइरहेको छ ।
कस्तो छ विचार एनआरएनमा सम्भावित आगामि नेतृत्व गर्नेहरुको
स्थापना देखि वर्तमान अवस्थामा समेत एनआरएनलाई माया र चासो दिँदै आउनुभएका सस्थापक अध्यक्ष पूर्ण हमालको भनाई यस्तो छ मलाई साथीहरुले आइसिसि सदस्यको लागि सिफारिस गर्नुभएको छ । विगतमा एनआरएनमा राजनैतिक धक्का लाग्यो यो ज्यादै दुखको कुरा हो । अव हामी राजनिति भन्दा माथी उठेर साझा एनआरएन बनाऔ भन्ने सोचमा छौं । आजको परिवेशमा धेरै सोच र विचार भएका साथीहरुलाई मिलाएर अगाडि गयौ भने हामीले ठूला ठूला समस्याहरुबाट पनि पार गर्न सक्छौं । अन्तिम समयमा आएर नेपालीलाई काम कागज लगायतका थुप्रै समस्या पर्न थालेका छन् । हामीले एनआरएनमा राजनिति मिसाउन थाल्यौ भने दुखद विषय हुने छ । त्यसैले सहमतिको लागि हामी सवै साथीहरुलाई कुरा अगाडि बडाइरहका छौ । अन्तिम विकल्प नै सहमति हो । विगतमा एनआरएनको उपाध्यक्ष पद सम्हाल्दै आउनुभएका भिम केसी कमल यतिबेला पनि एनआएनमा नेतृत्व गर्ने मध्ये चर्चामा हुनुहुन्छ । सवै नेपालीहरुले भिम सर होलान् नि त भनेर सम्बोधन गर्न पछि परेका छैनन् । एनआरएनको विषयमा छोटो टेलीफोन सर्म्पर्कमा यसो भन्नुहुन्छ म कुनै पदमा जाने सोच छैन । सहमति भए पनि अरु सक्रिय साथीहरुलाई समर्थन गर्ने छु । अरु साथीहरुलै नै एनआरएनमा जानुपर्छ भन्छन् भने म एनआरएनमा रहुँला । मेरो पनि चाहना हो सवै पक्ष र सवै सक्रिय साथीहरुसँग हातेमालो गर्दै गयौ भने सवै कुराको समस्या समाधान गर्न सजिलो हुन्छ ।
टेलीफोनकै कुराकानीमा एनआरएनको नेतृत्व गर्नको लागि मञ्चमा उभिनुभएका भरत श्रेष्ठ यसो भन्नुहुन्छ –
आगामि एनआरएनको बारेमा के सोच बनाउनुभएको होला ?
प्रथम त सहमतिको आवस्यकता छ । साथीहरुसँग सहमतिको कुरा भइरहेको छ । सहमति भएन भने उमेद्वारी पक्का हुन्छ ।
कुन पदको सोचमा हुनुहुन्छ ?
आइसिसि सदस्य अथवा अध्यक्ष पदको लागि सोच बनाएको छु । सवैलाई समेट्नुपर्छ । राजनितिमात्र नभएर सवैलाई सम्मान गर्ने तवरले समेट्नु पर्छ । कुनै पनि साधारण कार्यक्रम, गर्दा पनि सवै संगठन, जातजातिलाई समेट्नु पर्छ । राजनितिकरण गर्नु हुदैन । विगतको एनआरएन भन्दा बेग्लै तरिकाले एनआरएनलाई चिनाउने सोच बनाएको छु । एनआरएनलाई प्रवासी नेपालीहरुको पवित्र मन्दिर भनेर चिन्न सक्ने वातावरण बनाउनुपर्छ ।
एनआरएनको अधिवेशनको बारेमा के सोच्नु भएको छ भन्ने प्रश्नमा आगामि नेतृत्वमा
सम्भावित रमेश गुरुङको भनाई यस्तो छ
मलाई साथीहरुले अध्यक्षता सम्हाल्नर्पर्छ भन्नुभएको छ । अझै सल्लाह गर्न बाँकी छ । साथीहरुका कुरा पनि सुन्नुपर्यो । एनआरएनको बारेमा चिन्ता व्यक्त गर्दै राम गौचनको भनाइ यस्तो छ ।
म एनआरएनको नेतृत्वमा रहन चाहन्न । अन्य साथीहरु जादै हुनुहुन्छ । सवै साथीहरुसँग सहमितिमा जाने भन्ने कुरा भएको छ । प्रगतिशिल मञ्चका साथीहरु निर्वाचन प्रकृयामा जादेनौ । राजनिति के का लागि ( राजनितिको पनि उद्देश्य हुन्छ । साथीकै हामी प्रवासीहरुलाई राजनैतिक प्रतिस्पर्धामा जानु आवश्यक नै किन ( हामीले एनआरएनलाई नै हाम्रो सस्कृति कला र आफ्नो औकातलाई परिचित गराउने माध्यम वनायौ भने राजनैतिक वातावरणको आवश्यकता पर्दैन ।
राममणी रिजालको भनाई पनि उस्तै छ म एनआरएनको नेतृत्वमा प्रवेस गर्न सक्दिन । सहमति गर्नु पर्छ एनआरएनमा राजनितिको आवश्यकता छैन । समावेसी तरिकाले हामी अगाडी बढनु जरुरी छ । काम गर्न चाहने साथीहरुलाई अरुले विरोध होइन सहयोग गर्नु पर्छ । अरु नयाँ साथीहरुले एनआरएनमा काम गर्ने चाहना राख्छन् भने उनीहरुलाई पनि अवसर दिनुपर्छ ।

No comments:
Post a Comment