7/16/2011

कुवेतमा तीज लाग्यो

कुवेत । नेपाल कुवेत सांस्कृतिक मञ्चले हरेक बर्ष जस्तै तीजको अवसरमा  आगामी सेक्टेम्बर २ मा तीज बिशेष कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रमको लागि तयारी सुरु भइरहेको मञ्चले जनाएको छ ।कुवेतमा  कार्यरत महिला दिदीबहिनीहरुलाई  लक्षित गरि आयोजना गर्न लागिएको कार्यक्रममा धेरै भन्दा धेरै नेपाली चेलीबेटीलाई जमघट गराई  मनोरंजन प्रदान गर्ने मन्चले जानकारी दिएको छ ।

No comments:

Pages