4/18/2011

सेक्स समयको चाहना/भगवानको वरदान

सेक्सको बारेमा नेपाली समाज खुल्न थालेको छ । हिरोइन र मोडलहरुको अभिव्यक्ति सेक्स शब्द ठूलो विषय होइन । मोडलबाट हिरोइनमा प्रवेश गरेकी सोभिता श्रीखडाले सेक्सलाई दबाउनु हुन्न भनेर मुख खोलिसकेकी छिन् । अहिले म्युजिक भिडियो र टेलिसिरियलहरुबाट प्रवेश पाएका मोडल तथा प्रवेशका लागि फोटो सेसन गर्ने मोडलहरु चर्चामा आउन सेक्स शब्दलाई तोडमोड गर्न र ग्ल्यामर पोज दिन हिच्किचाहट गर्दैनन् ।
भर्खरै मोडलको रुपमा छाएकी सोनियाँ चौधरी पनि सेक्सको सम्बन्धमा खुलेर बोलेकी छिन् ।थारु समुदायकी चौधरी सुपर मोडल सिवानी सिंह थारुपछि थारु समुदायबाट आफु मोडलिङमा लागेको बताइन् । १० कक्षा पढ्दा पढ्दै मोडलिङमा लागेकी थिईन सोनियाँको मोडलिङ यात्रा दुई वर्ष पार भइसकेको छ । सोनियाँको बुझाईमा मोडलिङ पेशा ब्यबसायी हुँदैछ । आफ्नो परिबारसँगै राजधानीको नारायणथानमा बस्दै आएकी उनी आजकालका युवतीले ब्वाईफ्रेन्ड बनाउनु स्वभाविकै हो भन्छिन् । उनको बुझाईमा सेक्स समयको चाहना र भगवानको वरदान हो । समयअनुसार चल्न सिक्नुपर्दछ भन्छिन्, मोडल सोनिया चौधरी ।

No comments:

Pages