मुलुकले जेठ १४ भित्र संविधान पाउने छाँटकाट छैन । सत्ताको लुछाचुँडीले संविधान टाढाको बाटो भइसकेको छ । जनताले फोकटाँ ६ सय १सेतो हात्ती पाल्नुपरेको छ ।
त्याँमाथि पनि अब त त्यो सेतो हात्ती खुलेआम डकैती गर्न थालेका छन् । संविधान बनाउन आएका सभासद्हरूको चर्तिकलाले यदि मुलुकले संविधान पाइहाले पनि तीन दलद्वारा लिखित र अपराधी सभासद्हरूले ल्याप्चे हानेको संविधान बन्नेमा कुनै शंका छैन । हे संविधासभा ! तिमिले कस्तो निमार्ता चुनेछौ ? कोही बहुनागरिकताधारी जासुस कोही पासपोर्ट व्यापारी । जनतालाई त पंगु नै बनाए संविधानसभाको नाममा यी नेताहरूले । 
No comments:
Post a Comment