काठमाडौ । नेकपा एमालेका युवा सभासदहरूले जेठ १४ सम्ममा नयाँ संविधानको एकीकृत मस्यौदा नआए नेताहरूलाई कोठाभित्र थुन्ने चेतावनी दिएका छन् । उनीहरूले संविधान जारी गर्न नसकिएपनि जेठ १४ मा संविधानको पहिलो मस्यौदा तयार नभए संविधानसभाको म्याद थपगर्ने वातावरण नबन्ने भन्दै नेतृत्वलाइ सचेत गराएका हुन । वरिष्ठ नेता एवं संवैधानिक समिति अन्तर्गत विबाद उपसमितिका सदस्य माधवकुमार नेपाललाइ भेट गरी सभासदहरूले संविधान निर्माण प्रक्रिर्यालाइ गतिदिन आग्रह गरेका हुन ।
त्यसअबसरमा नेता नेपालले जेठ १४ मा संविधानको पहिलो मस्यौदा सार्बजानिक गर्नकालागिपनि दवाब सृजनागर्न सभासदहरूसंग आग्रह गर्नुभएको भेटमा सहभागी सभासद पद्मा अर्यालले जानकारी दिनुभयो ।
त्यसअबसरमा नेता नेपालले जेठ १४ मा संविधानको पहिलो मस्यौदा सार्बजानिक गर्नकालागिपनि दवाब सृजनागर्न सभासदहरूसंग आग्रह गर्नुभएको भेटमा सहभागी सभासद पद्मा अर्यालले जानकारी दिनुभयो ।
No comments:
Post a Comment