सभासद गायत्री साह र विपी यादव पक्राउ पर्नुभएको छ । रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा उहाँहरूलाई प्रहरीको अपराध अनुसन्धान विभागको टोलीले पक्रेको हो । हनुमान ढोकामा राखिएका सभासदहरूलाई राहदानी दुरुपयोग ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
No comments:
Post a Comment