इलाम । इलाम बजारको एक घरमा कार्यालय स्थापना गरेको विराट ओभरसिजका सञ्चालक फरार भएका छन् । हिमालय कर्मचार्यको घरमा कार्यालय रहेको ओभरसिजका सञ्चालक सुबोध पौडेलले ४÷५ महिनाको घर भाडा बापतको रकम समेत नतिरी फरार हुनुभएको हो ।
सञ्चालक पौडल भागेपछि उहाँ विरूद्ध इलाम साँखेजुङ्ग ३ का दल वहादुर तामाङ्गले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी समेत हाल्नुभएको छ । आफूलाइ विदेश पठाइदिन्छु भनेर १ लाख ३ हजार रकम असुलेर पौडेल फरार भएकाले भन्दै खोज तलासका लागि आफूले प्रहरिमा उजुरि दिएको तामाङ्गले वताउनु भयो ।
ओभरसिजले ४÷५ महिनाको कोठा भाडा नदिइ सम्पर्क वाहिर भएकाले ओभरसिजको कार्यालयमा आफैले ताला लगाइदिएको घरधनि हिमालय कर्मचार्यले वताउनु भयो । त्यस्तै ओभरसिजले स्थानिय सञ्चार माध्यममा दिएको विज्ञापनको पैसा पनि तिरेको छैन ।

No comments:
Post a Comment