4/19/2011

श्राद्ध गर्न पाउने कि नपाउने

६ सय १ जना सभासदको श्राद्ध गर्दैहिंडेका बर्दिया गुलरियाका राकेशकुमार शर्मालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । बुटवलको मिडियाचोकमा ६ सय १ जना सभासदहरूको कार्टुनसहितको ११ महिने मासिक श्राद्ध गर्नेक्रममा प्रहरीले पक्राउ गरेको हो ।

पुजारीलाई राखी मासिक श्राद्ध गरेका शर्मालाई श्राद्ध सकिए लगत्तै इलाका प्रहरी कार्यालय बुटवलबाट आएकोप्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले मासिक श्राद्धका लागि शर्माले ल्याएको ६ सय १ जना सभासदहरूको कार्टुनसमेत बरामद गरेको छ ।

No comments:

Pages