काठमाडौँ । गैरआवासीय नेपाली सङ्घले दलगत स्वार्थ त्यागेर राष्ट्रिय हितलाई सर्वोच्च मानी राष्ट्रिय सहमतिको सरकार बनाई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुयाउन र समयमा
नै संविधान निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेको छ । सङ्घले अब राजनीतिक दलका नेताहरूले यो अन्तिम अवसर हो भन्ने यथार्थ आत्मसात् गरेमात्र संविधानसभालाई सार्थक बनाउनसक्ने जनाएको छ ।
No comments:
Post a Comment