5/10/2011

पन्तको मृत्यु

दक्षिण कोरिया । २१ महिनाअघि ईपिएस मार्फत  रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको दुर्घटनामा परि मृत्यु भएको छ । काभ्रे देउराली घर भएका श्रवणराज पन्तको आल्मोनियम कम्पनीमा क्रेनको ‘डाई’ उछिट्टिएर गम्भीर घाईते भई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल उनको सवलाई अस्पतालमा नै राखिएको छ । मृतक पन्तको श्रीमती, एक छोरी र आमा छन् ।

No comments:

Pages