5/20/2011
काम, दाम र कोरिया
भीषण राई
पैसा कमाउने रन्कोले संखुवासभादेखि काठमाडौंसम्मको यात्रा गरायो। अब भने उनीकोरियाको यात्रामा निस्किएका छन् ।
अमेरिकामा नक्कली शरणार्थी बन्दै नेपाली
किशोर पन्थी
नक्कली कथा बनाएर शरणार्थीका लागि आवेदन दिने क्रम बढ्दा अमेरिकामा नेपालको राजनीतिक अवस्थाबारे मात्र होइन, नेपालका माओवादीबारे समेत नकारात्मक सन्देश फैलिएको छ
नेपाली राजनीतिका पात्रहरू र प्रवृत्ति
रमिला नेपाल
भनिन्छ , प्रत्येक कन्ति पछि महान नयां नेताहरू जन्मिन्छ । तर बिडम्बना नेपालको , यहां प्रत्येक कन्ति पछि महान नयां नेताहरू जन्मिनुको साटो , भएका गनिएका पूराना नेताहरू समेत गनाउन थाल्दछ । जनताले जून कुराहरूको परिबर्तन र सुधारको निम्ती उनीहरूलाई पत्याएका हुन्छन् । सत्तामा पुगेपछी त्यसको ठिक बिपरित कार्यहरू गर्न थाल्दछन् ।

5/19/2011
ट्राभल डकुमेन्ट लिए पनि स्वदेश फर्केनन्
कुवेत । गैरकानुनी रूपमा बसोबास गरेका बिदेशी नागरिकहरूलाई स्वदेश फर्कनको लागि कुवेत सरकारले आममाफीको घोषणा गरेको तीन महिना पुगेको छ । आममाफीको सदुपयोग गर्दै करिब चार हजार गैर कानुनी नेपालीहरू स्वदेश फर्कने अनुमान गरिएको छ ।
नेपाली दूतावास कुवेतको हालसम्मको अभिलेख अनुसार २७ सय नेपाली कामदारहरूले नेपाली दूतावास मार्फत ट्राभल डोकुमेन्टको लागि निवेदन दिईसकेका छन् । २७ सयले आवेदन दिए पनि २३ सय ५० ले मात्र अहिलेसम्म ट्राभल डकुमेन्ट लिएका र १३ सय नेपालीहरू मात्र नेपाल फर्केको कुवेत सरकारले जानकारी गराएको दूतावासले जनाएको छ ।
यसका साथै ३ सय ४० नेपालीले कुवेत सरकरले दिएको सुविधालाई उपयोग गर्दै यहाँको सरकारलाई बुझाउनुपर्ने शुल्क (जरिवाना) बुझाई आफूलाई वैधानिक बनाएका छन् ।

दूतावासका कर्मचारीको बार्गेनिङ, राजदूत बेखबर
जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउने कामले खासै सफलता हासिल गर्न नसकेको चौतर्फी गुनासो आइरहेका बेला जापानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा कमिसन माग्ने गरेको खुलासा भएको छ ।
5/18/2011
अमेरिका छिर्न खोज्ने ६ नेपाली मेक्सिकोमा पक्राउ
नेपाली दलाललाई पैसा बुझाएर गैरकानुनी रुपमा मेक्सिकोको जंगल हुदै अमेरिका छिर्न खोज्ने नेपालीहरु पक्राउ परेका छन् । मेक्सिकोबाट अमेरिका छिर्न खोज्दा पक्राउ पर्ने नेपालीहरु ६ जना रहेको बुधबार पुष्टी भएको छ ।
5/17/2011
लिबिया पीडितलाई क्षतिपूर्ति कहिले?
लिबियामा चर्केको आन्दोलनका कारण फर्किएका कामदारहरुले क्षतिपूर्ति पाउने विषयमा कुनै टुँगो नलागे पनि उनीहरुले साथमा ल्याएको लिवियन डिनार साटिने भएको छ ।
बैंकमा एक हजारका नकक्ली नोट
पाँचथरस्थित माछापुच्छ्रे बैंकको शाखामा एक हजार दरका चारवटा वटा नक्कली नोट फेला परेका छन् ।
तेस्रो लिङ्गीको गुनासो
‘छक्का, हिजडा, नपुङ्सकजस्ता दुर्वाच्य सुन्दा सा¥है चित्त दुख्छ, अझ खास गरी साथीभाइ र आफन्तको मुखबाट सुन्दा ।’
वैदेसिक रोजगारीको आशा
हालसालै विदेशबाट फर्किएका आफन्तको विवाहमा सरिक भइयो । बेहुला लामो समय मलेसिया बसेर फर्किएका र बेहुली दुवई बसेकी रहिछन् ।
Subscribe to:
Posts (Atom)