9/01/2011

अबदेखि

1 comment:

Anonymous said...

साउदी अरेवियाको एनआरएन अध्यक्ष धरम के. सी. को राजीनामा स्वीकृत ।


गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको अध्यक्ष धरम के सी ले एक्कासी दिएको राजीनामा मिति ३१ अगस्ट २०११ को दिन राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको पुर्ण बैठकले उक्त दिन नै स्वीकृति गरेको छ । उक्त दिनबाट लागुहुने गरि का ब अध्यक्षमा उपाध्यक्ष हरि घिमीरेलाई तोकेको छ ।
http://prabasinepali.com/news.asp?id=8491

साउदी अरेवियाको प्रमुख तिन शहरहरुमा भब्यताको साथ सांगितिक सौगात कार्यक्रम सम्पन्न ।

सागर श्रेष्ठ/खगेन्द्र अधिकारी

तमु िधं साउदी अरेवियाद्धारा आयोजना गरिएको सांगीतिक सौगात २०११ सांस्कृतिक कार्यक्रम साउदी अरेवियाका प्रमुख तीन शहरहरु दमाममा अगष्ट ३१ रियादमा सेप्टेम्बर १ र जेद्धामा सेप्टेम्बर २ तारिखका दिन सम्पन्न भएको छ ।
सांगीतिक सौगात कार्यक्रम नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज तथा मुस्लिमहरुको पवित्र पर्व रमजानको अवसरमा आयोजना गरिएको थियो । अगष्ट ३१ तारिखका दिन साउदी अरेवियाको दोस्रो ठूलो शहर दमाममा करिब एक हजार नौ सय जना दर्शकहरुको माझ दुई चरणमा विभाजित कार्यक्रम मध्ये औपचारिक कार्यक्रममा नेपाली राजदूताबासका उप नियोग प्रमुख हरिशचन्द्र धिमिरेको प्रमुख अतिथ्य र तमु धि साउदी अरबका अध्यक्ष ओम घलेको सभापतित्वमा सम्पन्न भएको थियो । विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
http://prabasinepali.com/news.asp?id=8485

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको केन्द्रिय बैठक सम्पन्न ।

स्थापना कालको छोटो समयमै राम्रा कामहरु गर्न सफल विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको केन्द्रिय बैठक गत विहिबार साउदी अरेवियाको राजधानी रियादमा सम्पन्न भएको छ ।
http://prabasinepali.com/news.asp?id=8482

Pages