5/17/2011

नेप्सेको दलाली

धितो बन्धक राखिएको सेयर किनबेच गर्न नमिल्ने व्यवस्थालाई स्टक एक्सचेन्ज ९नेप्से० ले गर्न मिल्ने व्यवस्थाका लागि अर्को निर्देशिका तयार गरिरहेको जनाएको छ ।

बुद्ध जयन्तीमा राँगा काटिए

रविन
ब्यासीका मदनकृष्ण सुवाल भ्यागुता संरक्षणमा जुटेका छन् । ख्वप कलेजबाट बाताबरण बिज्ञानमा सुवालले स्नाकतोर तह उतीर्ण गरेका छन् ।

कस्ता छन् एसएलसी सुन्दरीहरु ?

सिजन मिडियाको आयोजनामा राजधानीमा एस एल सी प्रिन्सेज २०११ आयोजना हुने भएको छ ।

हेर्नुस् त मरुभूमिमा नेपालीको कन्त विजोग

कुवैतको सबाह अस्पताल अन्तरगत क्षयरोग सम्बन्धी शाखाको भ्रमणको लागि जाँदा कावासोती छ नवलपरासी, घर भएका बर्ष ३२ का हाल कुवेत स्थित  सेक्युरिटी पदमा कार्यरत छबीराम बि.क.

पोर्तुगलमा एक नेपालीद्वारा आत्महत्या

लिस्बोनमा बिगत एक वर्षदेखि रहँदै आएका पोखरा छोरेपाटनका २७ वर्षीय कृष्णप्रसाद सुबेदी मृत अवस्थामा फेला परेका छन् ।

मानव तस्करका कारण ६सय परिवारमा रुवाबासी

साउदी अरब र छिमेकी मुलुकमा ज्यान गुमाएका करिब ६ सय नेपाली कामदारका परिवार ब्लडमनी क्षतिपूर्ति पाउनबाट वञ्चित छन् ।

कुवेतमा माग बढ्यो

आर.बि.गाउले
कुवेतमा लामो समयपछि नेपालीहरूका लागी अत्याधिक रूपमा रोजगारीको अवसर खुलेको छ । गत बर्षसम्म कुवेतमा नेपालीहरूको संख्या पुग नपुग ४५ हजार रहेकोमा अहिले एक्कासी ६५ हजारको हाराहारीमा नेपाली कुवेतमा रहेका छन् ।

नयाँ नेपाल

नयाँ नेपाल यस्तो होस् विश्वकै नमूना बनोस् ।
आफ्नै स्वतन्त्र पाराले राजनीति यहाँ चलोस् ।।
यत्रतत्र लुकी बस्ने काला बादल ती हटुन् ।

5/16/2011

एसभीका भष्मासुरले मृत्युशैयामा पुर्याए नेपालीलाई

गरिबको रगत चुस्दा–चुस्दा ढाडे जुकाजस्ता बनेका मानवतस्करहरूले विदेशमा नेपाली मर्न आँटदा पनि वास्ता गर्दैनन् । मान्छे बेचेर कमिसन खाने यी मानव दलालहरूकै कारण आज हजारौं नेपालीले खाडीको मरुभूमिमा नारकीय जीवन बितउनुपरेको छ ।

यूएईमा एक नेपाली युवकद्वारा आत्महत्या

रोजगारीको शिलशिलामा यूएई आएका एक नेपाली युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

एनआरएनए–एनसीसी कतारको तेश्रो परिषद भेला सम्पन्न

दोहा, कतार । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए–एनसीसी) कतारको यस कार्यकाल (२००९–२०११) को तेश्रो तथा अन्तिम परिषद भेला सम्पन्न भएको छ ।

६ सय कामदारको क्षतिपूर्ति आएन

 होम कार्की
 साउदी अरब र छिमेकी मुलुकमा ज्यान गुमाएका करिब ६ सय नेपाली कामदारका परिवार ुब्लडमनीु ९क्षतिपूर्ति० पाउनबाट वञ्चित छन् ।

दूताबासहरुको भूमिका फराकिलो भए वैदेशिक रोजगारीमा सुधार

ईन्द्र भूषाल
दिनहुँ सयौं नेपालीहरु जिवीकोपार्जनको लागि र आफ्नो परिवार अनी सुखमय भबिष्यको सपना बोकेर बिदेशीन थालेको धेरै बर्ष भएको छ ।

5/15/2011

युवाहरूको आवाज :ज्याला पुरा लियौ, अब संबिधान देऊ

रमिला नेपाल
समयले कसैलाई पर्खदैन । यो धुब्र सत्य हो । तर आज हाम्रो देशको राजनीतिमा यो असत्य प्रमाणीत भएको छ । संसारको सबै राजनीतिक मूल्य मान्यतालाई असफल पार्दै आज यहांका राजनीतिज्ञहरू देशलाई रामराज्य बनाउने परिकल्पना सहित देशलाई अधोगती तिर लगीरहेका छन् ।

स्वास्थ्य पसलेहरूको मनोमानी

स्वास्थ्य पसल नामले कुख्याती कमाएका निजी अस्पतालले किरामीको उपचारको नाममा ब्रम्हलुट मच्चाएको सबैलाई थाहा भएकै कुरा हो । 
अझ ती अस्पतालका कर्मचारीहरूले विभिन्न माग राखेर गर्ने हड्तालले ति कर्मचारीहरू कतिसम्म लाचार हुन्छन् भन्ने प्रष्ट पार्दछ ।

Pages