न्युयोर्क राज्यको कुईन्स शहरको उडसाईडस्थित आफ्नै कोठामा विश्व लामा मृत अवस्थामा भेटिएका छन ।
रसुवा घर भएका लामाको बारेमा पूर्ण विवरण खुल्न सकेको छैन ।

५ बर्ष अगाडी अमेरिका आएका लामा न्युयोर्कको एक कलेजमा अध्यनरत थिए भने उनी म्यान्ह्याटनमा अवस्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका थिए । घटनाको सम्बन्धमा छानविन भैरहेको छ ।
No comments:
Post a Comment