7/21/2011

मलेसियामा आत्महत्या

मलेसियामा ३५ वर्षीया एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोककी शर्मिला गोलेले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
राजधानी क्वालालम्पुर नजिकै निलाइमा रहेको एक कम्पनीमा प्याकेजिङ सेक्टरमा कार्यरत गोलेले सहकर्मी काममा गएको मौका छोपी कम्पनीको होस्टलमा रहेको बाथरुमको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन् । २९ महिनाअघि मलेसिया आएकी गोलेको शव हाल पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ ।

No comments:

Pages