सुदर्शन सापकोटा
संयुक्त अरब एमिरेट्स यूएईमा कार्यरत सम्पूर्ण महिला लाई एउटै छाता मुनी राखी सगंठित गर्दै जाने उद्देश्यले स्थापित नेपाली महिला समीतिले अघिल्ला वर्षमा जस्तै वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिलाहरुको महान पर्व ुहरितालिका तिजु लाई यस् वर्ष पनि भब्य रुपमा मनाउने भएको छ ।
आयोजकले प्रवासमा त्यो पनि महिला कामदार भएर कामगर्न आँफैमा ठुलो समस्या भएको बताउदै महिलाको पर्व हामी महिला नै मिलेर कार्यक्रम आयोजना गर्नु उत्तम हुने ठहर गर्दै सम्युक्त अरव एमिरेट्स यूएईको दुबइमा ुहरितालिका तिज ९ २०६८ु लाई बिशेष रुपमा मनाउने तयारी गरेको बताएको छ ।संयुक्त अरब एमिरेट्स यूएईमा कार्यरत सम्पूर्ण महिला लाई एउटै छाता मुनी राखी सगंठित गर्दै जाने उद्देश्यले स्थापित नेपाली महिला समीतिले अघिल्ला वर्षमा जस्तै वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिलाहरुको महान पर्व ुहरितालिका तिजु लाई यस् वर्ष पनि भब्य रुपमा मनाउने भएको छ ।
महिलाले मात्र प्रवासमा खास केही गर्न नसके पनि महिला समीतीले यही आउदो अगस्ट २६ शुक्रबार आयोजना गर्ने तिज बिशेष सास्कृतिक कार्यक्रमलाई सहयोगकालागि अनुरोध गरिएको छ । नेपाली क्यालेन्डर अनुसार भाद्र चौध गते तदनुसार अगस्ट ३१ तारिख परेको तिज लाई २६ अगस्ट २०११ शुक्रबार, वल्ड ट्रेड सेण्टरको अल अविर स्थित बिशेष हलमा अपराह्न्न ४ बजे देखि मनाउने आयोजकले जनाएको छ
No comments:
Post a Comment