उमाकान्त पाण्डे
यूएईको दुबइमा नेपालीद्वारा लगानी गरी सुरु गरिएको ओसन स्काइ टुरिसम एलएलसी नामक ट्राभल व्यबसाय सन्चालनमा आएको छ।
यहाँको सबै भन्दा ब्यस्त र मस्त शहर मानिने दुबइ करामामा सन्चालनमा आएको सो एजेन्सीले नेपालीको हितका लागि काम गर्ने पनि जनाएको छ।यूएईको दुबइमा नेपालीद्वारा लगानी गरी सुरु गरिएको ओसन स्काइ टुरिसम एलएलसी नामक ट्राभल व्यबसाय सन्चालनमा आएको छ।
पछील्लो व्रुममा आर्थिक मन्दीका कारण रोजिरोटी गुमाउने नेपालीको शख्या बढे सगै ट्राभल व्यबसाय भने न मौलाएको पाइएको छ। अन्य ब्यबसायको तुलनामा यस् ब्यबसायमा बढ्दै गरेको लगानीले सो ब्यवसाय मौलाएको अनुमान समेत गरिएको छ।
नेपाल देखी भिजिट भिसामा यूएई आउन चाहने तथा यूएई देखी नेपाल पर्यटकिय भिसामा जान चाहनेको लागि साथै यूएई र नेपाल लाई ट्रान्जिन्ट बनाइ घुम्न रुचाउनेका लागि बिशेष सुविधा सहितको ब्यबस्थामा सन्चालित सो ओसिन स्काइले चाहाना अनुसार विश्वका जुनसुकै कुनामा पुग्न खोज्नेलाई पनि हवाई टिकट एवम भिसाको साथै त्यस देशमा बस्नको लागि उच्च स्तरिय तारे होटल देखी लिएर त्यस देशका प्रसिद्द स्थल हरुमा घुमाउनका लागि समेत बिशेष ब्यबस्था गर्न सकिने जनाएको छ।
सम्युत अरब एमिरेट्स यूएईमा रोजिरोटीका लागि आउने नेपालीको शख्या बढेसगै बिभिन्न ब्यबसाय गर्ने हरुको शख्या पनि दिन प्रतिदिन बढ्दै गरेको छ। यहाँ नेपाली द्वारा निर्माण योजनामोटर पाटस्रम्यानपावर ब्यवसायहोटलरेस्ट्रुरेन्टकपडा तथा सैलुन व्यबसाय देखी ट्राभल एजेन्सी सम्म ब्यवसाय सन्चालन गरेको तथ्याकंले देखाएको छ।
मध्यपुर्वका खाडी अरबी देशमा त्यस देशको मरुभुमीमय क्षेत्रमा डेसर्ट सफारी मरुभुमीको यात्रा लाई समेत यातायातको ब्यबस्था सहित सन्चालनमा रहेको यो ट्राभल एजेन्सीले बिदामा नेपाल जाने र बिदा मनाएर पुनह यूएई आउने नेपाली कामदारको लागि सहुलियत दरमा विश्वासिलो सेवा उपलब्ध गराउने जनाएको छ।
पाल्पा स्थाई घर भएर लामी समय देखी यूएईमा कार्यरत अमिर पाठकको लगानी मो सो ओसिन स्काइ ट्राभल एजेन्सी सुरु गरिएको हो।
No comments:
Post a Comment