दोहा । कतार युएइ एक्सचेन्जले नेपालीहरुको लागि एक विशेष उपहार योजना शुरु गरेको छ ।
उपहार योजनबाट ५ मिनी ल्यापटप, १० मोबाइल फोन सेट र १५ सेट टर्च लाइट हरुको बिजेता बन्न सकिनेछ । यो उपहार धमाका २९ जुलाईसम्म रहने जनाईएको छ ।नेपाल रकम पठाउने सम्पूर्ण ग्राहकहरुमा यो योजना लागु हुने छ । यस कम्पनीमा नेपालका आइएमइ, हिमाल रेमिट, प्रभु मनी लगायतमा रकम पठाउने सुबिधा रहेको छ । युएइ एक्स्चेन्जबाट रकम पठाउँदा प्राप्त गोप्य नम्बरबाट बिजेता छानिने छ ।
No comments:
Post a Comment