7/04/2011

कुवेत आएको ३ हप्तामै मृत्‍यु

धाइजन ६ झापा स्थाइ घर भएका सन्तोष भुजेलको कुवेत आएको २१ दिनमै मृत्‍यु भएको छ।
गत जुन १२ मा काठमाण्डौ बसुन्धारा स्थित प्रफेट ओभर्सिज प्रालिबाट कुवेत गल्फ लिंक कम्पनीमा सवारीचालकमा कार्यरत भुजेल राती अचननक छटपटाएका र अस्पताल लग्ने तयारी गर्दा गर्दै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

No comments:

Pages