धर्मालम्बीहरुको महान पर्व रमज़ान आजबाट शुरु भएको छ। एक महिनासम्म अल्लाहको लागि सुर्योदय भन्दा अगाडि देखी सुर्यअस्त सम्म दिनको समयमा पानी सेमत नखाइ गरिने रोजालाई रमजान भनिन्छ।
यो एक महिनाको समय भरी विश्वभरीका मुस्लिम समुदायहरुले अत्यान्तै श्रदाका साथ अल्लाहको प्रार्थना गरी रोजा राखी अन्तिम दिन आफन्तजनहरुमा भेटघाट तथा दानहरु गर्दै मिठो(मिठो परीकार खाएर खुवाएर इद मनाउदै रमजानको अन्त्य गरिन्छ।
यसै सन्दर्भमा नेपाली दुताबास कुवेतले एक प्रेश बिज्ञप्ती मार्फत सम्पूर्ण मुस्लिमहरुमा रमजानको शुभकामना सहित कुवेतमा रहनु हुने सम्पूर्ण नेपालीहरु लाई मुस्लिम धर्मलाई सम्मान गर्दै यहाँको कानुनलाई पालना गर्दै दिनको समयमा सार्वजनिक स्थलमा केही पनि नखान अनुरोध गरेको छ।साथै बिहान सुर्योदय देखी बेलुकी सुर्यास्त सम्म सार्बजानिक स्थलमा वा अरुले देख्ने गरी चुरोट देखी पेय पदार्थ तथा कुनै पनि खानेकुरा खाएको भेटिएमा १०० दिनार जरिवान वा एक महिना जेल सजाँय या दुबै हुन सक्ने हुनाले सबै नेपालीहरुलाई सचेत रहन नेपाली दुताबास कुवेतले अनुरोध गरेको छ।

No comments:
Post a Comment