राजन रिमाल
रिजनल गेट कम्पनीमा सवारी चालकको रूपमा काम गर्ने क्रममा ट्रिर ठोकिएर मृत्यु भएका दुई नेपालीको शव नेपाल पठाइएको छ ।
हिरामणि चौधरी र शेखर श्रेष्ठको शव दुतावासले नेपाल पठाएको हो । मृतक चौधरी र श्रेष्ठलाई कम्पनीले १ हजार दिनार मात्र दिएको र शव पठाउन समेत सोही रकम खर्च गरिएको दूतावासले जानकारी दिएको छ । उनीहरूको क्षतिपूर्तिको लागि दूतावासबाट पहल भैरहेको जनाइएको छ ।
No comments:
Post a Comment